IME Life New

नेप्से २६ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार नेप्से परिसूचक २६७२.३९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २६.०५ अंकले घटेको छ। १० अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १७४ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ जसमा ८४ करोड ७४ लाखको खरिद भएको छ भने ९० करोड ५ लाखको विक्री भएको छ ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३८ करोड १६ लाखको खरिद भएको छ भने ३६ करोड ४७ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ वटा ब्रोकरले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS