IME Life New

सक्रिय ‘मेरो शेयर’ प्रयोगकर्ताको संख्या ४१ लाख नाघ्यो, डिम्याट खाता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबारका लागि अत्यावश्यक ‘मेरो शेयर’को सक्रिय प्रयोगकर्ता ४१ लाख नाघेको छ।

सीडीएससीको तथ्यांकअनुसार आजसम्म सक्रिय मेरो शेयर प्रयोगकर्ता ४१ लाख २ हजार ४०९ पुगेको छ। मेरो शेयर लिनको संख्या भने ५८ लाख ८२ हजार २२८ रहेको छ।

Esewa
Crest

यसैगरी डिम्याट खाता खोल्नेको संख्या ६८ लाख १८ हजार ४३९ पुगेको छ। यी डिम्याट खातामा विभिन्न सूचीकृत कम्पनीका १४ अर्ब २४ करोड ७६ लाख २९ हजार ५७ कित्ता शेयर रहेको सीडीएससीको तथ्यांकबाट देखिएको छ।

हाल सीडीएससीमा सूचीकृत शेयर संख्या १४ अर्ब ६१ करोड ५७ लाख २१ हजार ६९ कित्ता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS