IME Life New

आज तोलामा २१ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७० सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS