IME Life New

प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै एनआरएन अफ्रिका भेन्चर्स, डाक्यो एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन अफ्रिका भेन्चर्सले आफ्नो चौथो साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने मुख्य प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सोही सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS