IME Life New

संवेदनशील विवरण तथा कागजपत्र सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले संवेदनशील विवरण तथा कागजपत्र सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आज वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो। त्यस्ता विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन र व्यक्तिगत संवेदनशील विवरण अरुलाई शेअर गर्नुअघि सोच्न पनि केन्द्रीय बैंकले सुझाव दिएको छ।

Esewa
Crest

पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्डजस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई फोटो खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई–मेल गर्ने, फोटोकपी दिनेजस्ता कार्यले सर्वसाधारणको संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS