IME Life New

प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणको सो प्रदेश कार्यालयले फागुन ४ गते सोमबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । सो परीक्षामा नेपालभरबाट सहभागिता जनाउन सकिने समेत जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS