IME Life New

अब सवारी लाइसेन्सको अवधि १० वर्ष, नवीकरण पनि १० वर्षकै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ। सोही विधेयकमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सवारी लाइसेन्सको बहाल अवधि बढाएर १० वर्ष कायम गरिएको हो।यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो।

Esewa
Crest

संशोधित व्यवस्थाअनुसार अब सवारी लाइसेन्सको नवीकरणपछि बहाल अवधि १० वर्षको नै हुनेछ। यसअघि ५ वर्षको मान्य अवधि थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS