IME Life New

कात्तिक १२ गतेः सुन घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS