IME Life New

बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन ‘रोड शो’ गर्दै नर्भिक इन्टरनेसनल अस्पताल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन रोड शो कार्यक्रम सञ्चालन गर्ने भएको छ।

हस्पिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाएका संस्थाहरुका लागि रोड शो (छलफल कार्यक्रम) गर्न लागिएको हो। यो कार्यक्रम वैशाख ११ गते काठमाडौंको नागपोखरीस्थित काठमाडौं म्यारियट होटलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

छलफल कार्यक्रमका लागि उपलब्ध गराउनुपर्ने कागजात तथा विवरण नर्भिक हस्पिटल र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइटमा प्राप्त गर्न र हेर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS