IME Life New

नर्थ सिटी मल्टिप्रपोजले डाक्यो एजीएम, आइपीओ निष्काशन मूख्य एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले जेठ ११ गते सोमबार प्रथम वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे आयोजना गर्ने बताएको छ ।

सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न नियामक निकायसँग स्वीकृतिका लागि पेश गर्ने प्रस्ताव पारित गर्नेछ । आइपीओ सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने प्रस्ताव सभाले पारित गर्नेछ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, उच्च पदस्थ कर्मचारीहरूको भत्ता तथा सेवा सुविधा निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS