IME Life New

एघारौँ ‘एसिया ट्रस्टेड लाइफ एजेन्ट्स एन्ड एडभाइजर्स अवार्ड’का लागि मनोनयन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय सल्लाहकारमा बीमा क्षेत्रको अग्रणी मान्यता मानिने एसिया ट्रस्टेड लाइफ एजेन्ट्स एन्ड एडभाइजर्स अवार्डस (एटीएलएए)ले एसिया प्यासिफिकमा एजेन्ट्स र सल्लाहकारहरुका लागि प्रतिस्पर्धाको लागि मनोनयन खुला गरेको छ। पुरस्कारहरुले उद्योगमा उत्कृष्ट पहिचान गर्न कठोर स्वतन्त्र रुपमा लेखा परीक्षण गरिएको निर्णय प्रक्रिया पछ्याउँछन्।

पुरस्कारहरु एसिया एडभाइजर्स नेटवर्क र एसिया इन्स्योरेन्स रिभ्युद्वारा सह–आयोजक एलआईएमआए र रणनीतिक साझेदार एआईएसँगको सहकार्यमा आयोजना गरिन्छ। यस वर्षको प्रसिद्ध निर्णायक प्यानलमा एसियाभरका लगभग १३ सीईओ, वरिष्ठ कार्यकारी, संघ अध्यक्ष र विषयवस्तु विशेषज्ञ समावेश छन्।

Esewa
Crest

यस वर्ष १६ वटा श्रेणी मनोनयनका लागि खुला छन्:

• Rookie Insurance Agent of the Year

• Insurance Agent of the Year

• Financial Adviser of the Year

• Rookie Insurance Agency Leader of the Year

• Insurance Agency Leader of the Year

• Digital Agent/Agency Leader of the Year

• Inspirational Agent/Leader of the Year

• Digital Transformation of the Year

• Health Insurance Agent of the Year

• Employee Benefits Consultant of the Year

• Employee Benefits Provider of the Year

• Bank Partner of the Year

• Young Executive of the Year

• Executive Champion of the Year

• Insurance Company of the Year

• Lifetime Achievement Award

स्व–नामांकनका लागि अन्तिम मिति आउँदो अप्रिल २९ हो र तेस्रो–पक्ष मनोनयनका लागि अन्तिम मिति अप्रिल १० हो। प्यानल निर्णायकको दुई चरण हुनेछः पहिलो फाइनलिस्टहरु छनौट गर्न रिमोट स्कोरिङमार्फत सञ्चालन गरिनेछ र दोस्रो स्वतन्त्र छानबिनकर्ता केपीएमजीको छानबिनअन्तर्गत गोप्य मतपत्रद्वारा विजेताहरुलाई छलफल र छनोट गर्न निर्णयकहरुको बैठक हुनेछ।

मनोनयनहरु एटीएलएए मनोनयन पृष्ठमा रहेको अनलाइन फारममार्फत बुझाइनेछ।

मनोनयनहरु र निर्णयाकहरु र सहयोगी संस्थाहरुको पूर्ण सूचीका बारेमा थप जानकारीका लागि www.asiaadvisersnetwork.com/atlaa2026 मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS