IME Life New

बीपी राजमार्गमा रातको समयमा सवारीसाधन आवागमन निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले सम्भावित विपद्लाई ध्यानमा राखेर शुक्रबार साँझदेखि असोज २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारीसाधन आवागमन निषेध गरेको छ।

काभ्रे भन्ज्याङ–भकुन्डेवेशी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधन आवागमन निषेध गरेको हो।

Esewa
Crest

त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भैँसे र कान्तिलोकपथबाट साँझ ४ बजेपछि सवारी आवागमनमा २० गतेसम्म रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS