IME Life New

एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको फागुन १० गते बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८१/०८२ को को लागि कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

सोही बैठकले २०८२ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०८१/ ०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

साथै, आर्थिक वर्ष २०८१ /०८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभा गरिने जनाएको छ ।

1771759397902

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS