IME Life New

एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन्।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी शेयर बिक्रीका लागि राखिएको छ। तर, संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS