IME Life New

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ।

केन्द्रीय बैंकले मंसिर ५ गते आशा लघुवित्तलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो। अब संस्थाले आफ्नो आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।

Esewa
Crest

संस्थाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS