IME Life New

निफ्राको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

निफ्रा सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित कुल ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार निफ्रा शेयरधनीहरुलाई कुल २ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ वितरण गर्नेछ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने निफ्राले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS