IME Life New

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निफ्राको रु. १ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका सरकारले पुनर्निर्माण कोष स्थापना गरेको थियो। सोही कार्यमा सहयोग पुर्याउन निफ्राले कोषमा सहयोग गरेको हो।

Esewa
Crest

उक्त सहयोग रकमबराबरको चेक निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS