काठमाडौं । एनआइसी एशिया बैंकले दशैं बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु खोलेर सेवा दिने जनाएको हो । ग्राहकहरुलाई पायक पर्ने शाखा खुला गरेर सेवा दिने बैंकको भनाई छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।