IME Life New

प्रमोद भण्डारीको शब्द र नवीन कार्कीको संगीतमा नयाँ गीत ‘संसार सारा’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली संगीत क्षेत्रमा प्रमोद भण्डारीको शब्द रचना, रोजिना बस्नेत र दिनेश भुजेलको आवाजमा नयाँ गीत ‘संसार सारा’ सार्वजनिक भएको छ। यस गीतको संगीत नवीन कार्कीले तयार गरेका हुन् भने संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । रञ्जन राईले गीतको मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गीतमा प्रेम र जीवनका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् जसमा सुस्मा श्रेष्ठ र दिनेश भुजेलको आकर्षक अभिनय रहेको छ। भिडियोमा जीवनका विभिन्न उतारचढाव र प्रेमका जटिल भावनाहरूलाई अत्यन्तै संवेदनशील र प्रभावकारी तरिकामा प्रस्तुत गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS