IME Life New

नेरुडे मिर्मिरे लघुवित्तको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ७२ हजार ६३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा सर्वसाधारण लगानीकर्ताले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

इच्छुक लगानीकर्ताले १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन भक्तपुरको लोकन्थलीस्थित संस्थाको कर्पोरेट कार्यालयमा पेस गर्न सकिनेछ।

यसअघि यो शेयर संस्थाका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेपछि बाह्य व्यक्तिका लागि बिक्री खुला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS