IME Life New

नेप्सेको वेबसाइट आज फेरि डाउन, लगानीकर्ता निराश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको वेबसाइट आज फेरि डाउन भएको छ । करिब १५ मिनेट अगाडीबाट वेबसाइट डाउन भएको हो । नेप्सेको वेबसाइट बारम्बार बन्द हुँदा आम लगानीकर्ताले सास्ती भोग्दै आएका छन् ।

नेप्सेको वेबसाइटमा बारम्बार प्राविधिक समस्या आउँदा वेभसाइट बन्द हुँदै आएको छ । असअघि पनि नेप्सेको वेबसाइट बन्द हुँदा लगानीकर्ताले लाइभ मार्केट हेर्नबाट बञ्चित हुँदै आएका थिए । नेप्सेले अब आफ्नो प्राविधिकमा सुधार गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिँदै आएका छन् ।

Esewa
Crest

नेप्सेका एक अधिकारीका अनुसार हाल नेप्सेमा सामान्य प्राविधिक समस्या आएका कारण यसलाई मिलाउन प्राविधिक टोली खटिइसकेको बताए । सकेसम्म छिट्टै वेबसाइट खुल्ने ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS