IME Life New

नेप्सेले सार्वजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।

नेप्सेले धितोपत्र व्यापार (स्टर डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३)बमोजिम अद्यावधिक गरिएको जनाएको छ।

Esewa
Crest

कारोबारयोग्य कम्पनीहरुमा ११० वटा सूचीकृत कम्पनी परेका छन्। जसमा १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक छन्।

त्यस्तै २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४ वटा जलविद्युत कम्पनी २ वटा उत्पादन समूह, २ वटा होटल र २ वटा अन्य समूहका कम्पनी छन्।

companies

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS