IME Life New

कम्पनीहरुलाई लाभांश वितरणसम्बन्धी सूचना शेयरधनीहरुलाई ई-मेल वा एसएमएबाट जानकारी गराउन नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीहरुले प्रदान गर्ने लाभ (लाभांश, ब्याजलगायत) वितरणसम्बन्धी विवरण ई–मेला वा एसएमएसलगायतका माध्यमबाट शेयरधनीहरुलाई जानकारी गराउन निर्देशन दिएको छ।

नेप्सेले आज सबै सूचीकृत कम्पनीहरुका नाममा एउटा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। नेप्सेले कम्पनीहरुलाई लाभांश वितरण गर्दा केही विवरणहरु प्रस्ट पार्न निर्देशन पनि दिएको छ।

Esewa
Crest

साधारण शेयर वा म्युचुअल फन्डको इकाइका हकमा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर (प्रतिशत)मा प्रस्ट खुलाउनुपर्ने नेप्सेले स्पष्ट पारेको छ।

यसैगरी ऋणपत्र वा डिबेन्चरका हकमा स्टक सिम्बोल, आर्थिक वर्ष र ब्याजदर (प्रतिशत)मा खुलाउनुपर्ने नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS