IME Life New

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्ब १९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३६ कम्पनीको ७१ करोड ३१ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १३ दशमलव ७४ प्रतिशतका दरले कमाएका हुन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS