IME Life New

नेप्से ६ अंकले घट्दा कारोबार रकम ३ अर्ब ८ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४६ कम्पनीको ७८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भउको छ । आज यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले १४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिकका लगानीकर्ताले ६ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रोका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS