IME Life New

नेप्सेमा थपियो २५ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एशियन लाइफ इनस्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनश शेयर वापत २५ लाख ५७९ दशमलव ६०३५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त सूचिकृत भएको शेयर भोलिबाट दोसे बजारमा कारोबारमा आउनेछ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS