काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १९ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ। यो बैंकको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।
केही समयपहिले यो बैंकले आफ्ना शेयरधनीहरु हकप्रद शेयर बिक्री गरेको थियो।












