IME Life New

नेप्सेमा थपियो १ करोड १० लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड १० लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको १ करोड १० लाख ६० हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा एनएमबि बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता, नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता र सुपर माई हाइड्रोपावरको १० लाख ७० हजार कित्ता शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका लागि एनएमबि बैंकले ५ प्रतिशत, नेको इन्स्योरेन्सले ३ प्रतिशत र सुपरमाई हाइड्रोपावरले २० प्रतिशत बोनस शेयर लगानीकर्ताहरुलाई वितरण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS