IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको बोनश शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनश बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनश शेयर बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

यी कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS