काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा एचआइडिसीएलको र ङादी ग्रुप पावर कम्पनीको बोनश शेयर सूचिकृत भएको हो । आज एचआइडिसीएलको १ दशमलव ५ प्रतिशत बोनश वापत ३६ लाख ८३ हजार ९७२ कित्ता र ङादी ग्रुप पावरको ४ दशमलव ७५ प्रतिशत बोनश वापत १७ लाख ५८ हजार ७१५ दशमलव २८७५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो दुई कम्पनीको बोनश शेयर












