IME Life New

नेप्सेमा थपियो ७९ लाख ३८ हजार कित्ता बोनश शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनश शेयर थपिएको छ । आज नेप्सेमा साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनश शेयर वापत ७९ लाख ३८ हजार कित्ता बोनश शेयर थपिएको हो । कम्पनीको सूचिकृत भएको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS