IME Life New

नेप्सेमा थपियो २१ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा आज २१ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्स २१ लाख कित्ता शेयर सूचीकृत भएको हो। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो।

Esewa
Crest

अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो। यो शेयर अब आइतबारबाट कारोबार गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS