काठमाडौं । नेप्सेमा मिड सोलु हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज जेठ १ गते कम्पनीको १५ प्रतिशत बोनश वापत ११ लाख २२ हजार ६ सय कित्ता शेयर सूचिकृत भएको हो । कम्पनकिो सूचिकृत भएको शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो ११ लाख २२ हजार ६ सय कित्ता शेयर












