IME Life New

नेप्सेमा थपियो २ बैंकको १ करोड ७३ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको १ करोड ७३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा आज प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको कुल १ करोड ७३ लाख १८८.४३ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा प्राइम बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो वर्षका लागि आफ्ना शेयरधनीहरुलाई प्राइम बैंकले ८ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS