IME Life New

वित्तीय साक्षरताका लागि नेपाली काँग्रेसको घोषणा पत्रमा यस्तो छ चुनावी प्रतिज्ञा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली काँग्रेस पार्टीले अासन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा वित्तीय साक्षरता र बैंकिङ सेवालाई समेत प्राथमिकतामा राखेको छ।

प्रतिज्ञा पत्रमा विद्यालय तहदेखि नै शेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी विस्तार गर्ने प्रतिज्ञा गरिएको छ।

Esewa
Crest

यसबाहेक बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेका दुर्गम ग्रामीण क्षेत्रमा डिजिटल वित्तीय साक्षरता र सेवा केन्द्र’ स्थापना गरी इन्टरनेट नभएको स्थानमा समेत चल्ने
‘अफ्लाइन’ डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिने दाबी काँग्रेस पार्टीले गरेको छ।

सीमा क्षेत्रमा रहेका नागरिकहरूले वित्तीय कारोबार र भुक्तानीमा भोग्नुपरिरहेका समस्याहरू समाधान गर्न आवश्यक नीतिगत सहजीकरण तथा पूर्वाधार
विस्तार गर्ने समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS