IME Life New

भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउँदै राष्ट्र बैंक, ल्याउँदै मास्टर रिफ्रेन्स डकुमेन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘नेसनल पेमेन्ट स्विच –एनपीएस) एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम–मास्टर रिफ्रेन्स डकुमेन्ट’ तयार गरेको छ।

केन्द्रीय बैंकले आज त्यसको मस्यौदा जारी गर्दै गरेको हो। यसमा राष्ट्र बैंकले सरोकारवाला निकायको रायसुझाव माग गरेको छ।

Esewa
Crest

सरोकारवाला निकायले आउँदो मंसिर २० गतेसम्म आफ्नो रायसुझाव पेस गर्न सक्नेछन्। रायसुझाव उकमलष्अ२लचद।यचन।लउ मा पठाउन सक्नेछन्।

यस्ता छन् मास्टर रिफ्रेन्स डकुमेन्टका मुख्य विशेषताहरु

  • विभिन्न योजना सञ्चालक वा सञ्जालद्वारा स्थापित र कार्यान्वयन गरिएका विद्यमान भुक्तानी पूर्वाधारहरुलाई एकीकृत र उपयोग गर्ने।
  • नेपालमा अन्तरसञ्चालनयोग्य खुद्रा भुक्तानी इकोसिस्टम (कार्ड र गैरकार्ड भुक्तानी दुवैसहित) लागू गर्ने।
  • निर्वाध र कुशल सीमापार भुक्तानीहरु सुनिश्चित गर्न अन्तर्राष्ट्रिय नेटवर्क प्रदायकहरुसँग अन्तरसञ्चालनशीलता र अन्तरसम्बन्धलाई प्रवर्द्धन गर्ने।
  • आरटीजीएस प्रणाली प्रयोग गरेर केन्द्रीय बैंक मुद्रामा देशभित्रका सबै घरेलु लेनदेन (कार्ड र गैरकार्ड) को भुक्तानीलाई सहज बनाउने।
National-Payment-Switch-NPS-and-the-National-Payment-Ecosystem-Master-Reference-Document-2025

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS