IME Life New

राष्ट्र बैंकले हटायो शेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्था हटाएको छ। केन्द्रीय बैंकले एकल ग्राहकसम्बन्धी २५ करोडको सीमा हटाएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा आज सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको भन्ने व्यवस्था हटाएको हो। योसँगै अब प्राकृतिक व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सीमाभन्दा जति पनि शेयर धितो कर्जा पाउन भएका छन्।

Esewa
Crest

धितोपत्र बोर्डको पुँजीबजार सुधार कार्यदलको सुझाव आधारमा अर्थ मन्त्रालयले निर्देशनमा केन्द्रीय बैंकले यो व्यवस्था गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS