IME Life New

बैंकहरुलाई सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले आज एउटा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। परिपत्रमा रसुवालगायतका जिल्लामा बाढी प्रभावितका लागि राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिएको छ।

Esewa
Crest

यो व्यवस्थाबारे सरोकारवाला निकायहरुलाई पनि जानकारी गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS