IME Life New

राष्ट्र बैंकले थप दुई मनिचेन्जरको लाइसेन्स गर्यो रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप दुई मनिचेन्जरको (इजाजतपत्र) लाइसेन्स रद्द गरेको छ।

केन्द्रीय बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनिचेन्जरको लाइसेन्स रद्द गरेको हो। यी दुवै काठमाडौंको सुन्धारामा रहेका छन्।

Esewa
Crest

राष्ट्र बैंकको मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उपविनियम (३) मा उल्लेखित व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले ३ महिनाभित्र) नवीकरण गर्न नसकेकोले लाइसेन्स रद्द गर्ने निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS