IME Life New

भाइरल कन्टेनको पछि लागेर वित्तीय निर्णय नलिन राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइरल कन्टेनको पछि लागेर वित्तीय निर्णय नलिन आग्रह गरेको छ।

ग्लोबल मनी विकका अनुसार आज सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो। ‘साथीभाइ तथा सामाजिक सञ्जालमाझ भाइरल कन्टेनको पछि नलागी आफू स्वयंले पनि सोको सत्यतथ्य बुझी विवेकपूर्ण ढंगले वित्तीय निर्णय लिऔँ’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

कसैको वित्तीय सुझाव अनुसरण गर्नुअघि विचार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ। ‘त्यस्ता वित्तीय सुझाव, सल्लाह र जानकारी सही र आफूलाई सुहाउँदो छन् भनी यकिन गरौँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS