IME Life New

राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको छ।

सरकारले कार्यालय समय परिमार्जित गरेसँगै केन्द्रीय आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको हो। अब यो प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यसैगरी प्रत्येक आइतबार भुक्तानी सेवा सञ्चालकको कारोबारहरुको सेटलमेन्ट गर्ने प्रयोजनका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS