IME Life New

भ्यालेण्टाइन डेमा लभ बर्ड्सलाई नेपाल प्रहरी साइबर ब्यूरोको यस्तो अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरोले भ्यालेण्टाइन सप्ताहको अवसर पारेर आफ्नो प्रेमी वा भूतपूर्व प्रेमीबाट प्रताडित साइबर पीडितहरूलाई उजुरी गर्न प्रोत्साहित गरेको छ।

Esewa
Crest

ब्यूरोले फेसबुक पेजमार्फत् प्रकाशन गरेको सूचनामा पूर्व प्रेमी वा प्रेमीले अवाञ्छित तस्वीर वा श्रव्यदृश्य खिंचेको, कम्प्युटरमा आधारित ठगी वा जालसाजी, डिजिटल खातामा अनधिकृत पहुँच वा सोर्स कोड थेप्थमा संलग्न छन् भने तत्कालै साइबर ब्यूरो भोटाहिटीमा जानकारी गराउन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुराेध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS