IME Life New

जेनजी आन्दोलनमा नियन्त्रणमा लिएका वा फेला परेका हतियार फिर्ता गर्न नेपाली प्रहरीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नियन्त्रणमा लिइएका वा फेला परेका हतियारलगायतका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।

नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, असबाब र अन्य भौतिक साधनहरु नियन्त्रणमा लिएको वा कुतै फेला पारेको हो भने ती सामग्री स्थानी प्रहरी वा सुरक्षा निकायका कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० को वा टोलफ्री नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता गर्न सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोसाकको दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनासमेत उपलब्ध गराउन नेपाल प्रहरीले सर्वसाधारणको आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS