IME Life New

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको छ । आज चैत २ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल लाइफ क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १ सय रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष नेपाल लाइफ क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको २०,००,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम फागुन २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको जनाएको छ ।

Esewa
Crest

उक्त म्युचुअल फण्ड भोलि चैत ३ गते देखि कारोवार शुरु हुनेछ ।

1773647663760

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS