IME Life New

अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लिन बाँकी अवधि भुक्तानी रकम र आंशिक अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै लिन बाँकी आंशिक तथा अवधि अवधि भुक्तानी रकम लिन आउन बीमित र हकवालाई बुझिलिन आउन आग्रह गरेको हो।

‘यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिमको रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम लिन आएका छैनन्’, सूचनामा भनिएको छ, ‘त्यस्ता बीमित वा हकवालाले आफ्नो बीमालेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न यथाशीघ्र यस कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गर्दछौँ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS