IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ७४ हजार ८८७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको शेयर रजिस्ट्रारको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS