IME Life New

वार्षिक नीतिका लागि नेपाल बीमा प्राधिकरणले माग्यो सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवालासँग राय सुझाव माग गरेको छ।

प्राधिकरणले सबै बीमकलाई पत्राचार गर्दै वार्षिक बीमा नीति २०८२।८३ को लागि प्राधिकरणको कार्य क्षेत्र अन्तर्गत रही उक्त नीतिमा समावेश गर्नुपर्ने विषयहरूको सम्बन्धमा लिखित सुझाव पेश गर्न बीमकलाई अनुरोध गरेको हो। सुझाव पेश गर्ने आज मंगलबार अन्तिम दिन हो।

Esewa
Crest

प्राधिकरणले यस वर्षदेखि वार्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS