IME Life New

कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट, २० मिनेटको लागि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकार परिवर्तनपछिको पहिलो कारोबार दिन बजार खुले लगत्तै नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ। प्रि ओपन सेसनमा साढे ३४ अंकले घटेको बजार नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

जेनजी आन्दोलदनका कारण भदौ २४ गतेबाट बन्द भएको शेयर बजार आज असोज २ गतेबाट खुलेको हो । बजार खेलेको २ मिनेटमै बजारमा नकारात्मक सर्किट लागेर बन्द भएको हो ।

Esewa
Crest

बजार खुलेको २ मिनेटमै मार्केट हल्ट हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS