IME Life New

नेप्सेमा नेको इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनश शेयर वापत १७ लाख ६० हजार ८१५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत भएको सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS