IME Life New

प्राधिकरणको कोशी प्रदेश कार्यालयले आइतबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरले जेठ ११ गते आइतबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्दैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।

कोशी प्रदेशले आइतबार दिउँसो ३ बजेदेखि दिउँसो ४ः३० बजेसम्मपरीक्षा सञ्चालन गर्न लागेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS